लेखकः अग्नेस् माबुरूरू
क्तित्रकारः वेईहान डे ग्गेएर्
अनुवादकः अनुपमा क्तवश्वकमाथ
यस छोटो कथाको मार्फत अशक्त व्यक्तिहरुमा हुने क्षमताको बारेमा बताउन खोजीएको छ ।
कथा पढ्नुहोस्
लेखकः चन्दन यादव
चित्रकारः कउस्तसब कामत
अनुवादकः अनुपमा विश्वकर्मा
एकादेशमा एउटा भूत थियो । जसलाई प्रत्येकदिन कसैन कसैलाई डराउनदिन मनपथ्र्यो । एकदिन उसलेयस्तो कसैलाई खोज्ने निर्णय गर्यो जसलाई सजिलोगरि डराउन सकियोस्
। उहादहरणको लागि मुसा । के मूसा पनि अरूहरूजस्तै भूतसंग डरायो त ?
कथा पढ्नुहोस्
लेखकः ना खामहेइउआंग
चित्रकारः निभोअओङ्ग् सेएग्साकौन
अनुवादकः अनुपमा विश्वकर्मा
एक्लो घामसँग माथि आकाशमा खेल्ने कोही छैन । ऊ नदीमा पौडिरहेको माछाहरुसंग खेल्न चाहन्छ । तर माछाहरू घामलाई भन्छन् कि
उसले तिनीहरूलाई जलाउने छ ! के घामले तल पृथ्वीमा रहेका प्राणीहरूलाई साथी बनाउने कुनै तरिका छ त ?
कथा पढ्नुहोस्