प्रथम स्तर: पढाइ सुरु गर्न एकदमै उत्साहित बालबालिकाहरूको लागि तयार गरिएको पुस्तकहरू ।
दोस्रो स्तर: चलनचल्तीका शब्दसंग परिचित बालबालिकाहरुको लागि तयार गरिएको पुस्तकहरू ।
तेस्रो स्तर: आफै पढ्न तैयार भइसकेका बालबालिकाहरुको लागि तयार गरिएको पुस्तकहरू ।
चौथो स्तर: धाराप्रवाह र विश्वासका साथ पढ्न सक्ने बालबालिकाहरुको लागि तयार गरिएको पुस्तकहरू ।